२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

घट्यो अण्डाको मूल्य 

Nada
२०८१ फागुन ९ गते ११:५८
Shares
घट्यो अण्डाको मूल्य 

काठमाडौंः नेपाली बजारमा अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघको बिहीबार बसेको बैठकले शुक्रबारबाट लागू हुनेगरी प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको हो।

ncell

मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ।  यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो। 


 

ताजा खबर

सम्बन्धित खबर