२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

Nada
२०८१ फागुन १२ गते २१:४२
Shares
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं : बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।

ncell

ओझा वकिल पनि हुन् । उनी वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा रहेर काम गरिरहेका छन् । 

स्नातकोत्तर अध्ययन गरेका ओझा पछिल्लो समय अध्यापन पेसामा संलग्न रहँदै आएका थिए । 

अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो ।

ताजा खबर

सम्बन्धित खबर