२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

shivam cement
मध्यान्ह
२०८१ फागुन २१ गते १०:३४
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ : थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए । 

पाइप मर्मतसँग मेलम्चीको पानी सुचारु गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise