२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

चौधरी ग्रुपले ल्यायो सेन्साईका कुलर

Nada
२०८१ फागुन २२ गते २१:१८
Shares
चौधरी ग्रुपले ल्यायो सेन्साईका कुलर

काठमाडौं : चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मी महिनालाई लक्षित गर्दै नयाँ मोडलका कुलरहरू नेपाली बजारमा भित्र्याएको छ । स्टे कुल स्टे कम्फर्टेवल भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरू बजारमा ल्याएको हो । कम्पनीले यी कुलरहरूमा १२ महिनाको वारेण्टीसमेत प्रदान गरेको छ । 

ncell

कम्पनीकाअनुसार जापनिज प्रविधिबाट निर्मित यी कुलरमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता विशेषताहरूले भरिपूर्ण छन् ।

ताजा खबर

सम्बन्धित खबर