२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

पूर्वराजा ज्ञानेन्द्रलाई समर्थकले गरे स्वागत (तस्बिरहरु)

himalayanlife
२०८१ फागुन २५ गते १७:१०
Shares
पूर्वराजा ज्ञानेन्द्रलाई समर्थकले गरे स्वागत (तस्बिरहरु)

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले स्वागत गरेका छन् । त्रिभुवन विमानस्थलको मुख्यद्वारा अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र ठूलो संख्यामा रहेका समर्थकले उनलाई स्वागत गरेका हुन् । 

तस्बिरहरु:

सम्बन्धित खबर