२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

यी हुन् एकीकृत समाजवादीका ९३ केन्द्रीय सदस्य (सूचीसहित)

ADV
लेखनाथ सिकारु
२०८१ असार २१ गते १५:०१
यी हुन् एकीकृत समाजवादीका ९३ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं : नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति सदस्यमा ९३ जना सर्वसम्मत चयन भएका छन् ।

१६ गते सुरु भएको सो पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो ।

अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी छ । केन्द्रीय समितिको बैठक शनिबार केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise