२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

शिक्षामन्त्री पन्तको शपथग्रहण आज

draupadi film
मध्यान्ह
२०८२ वैशाख ११ गते १०:३१
शिक्षामन्त्री पन्तको शपथग्रहण आज

काठमाडौँ : नवनियिुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।

एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

ADV

सम्बन्धित खबर

Advertise