२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई २४ सै घण्टा खुला रहने दुई स्थानमा विशेष छुट

ADV
मध्यान्ह
२०८१ असार २३ गते २१:०५
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई २४ सै घण्टा खुला रहने दुई स्थानमा विशेष छुट

काठमाडौं : प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अवस्थित टि थ्रि थकाली एण्ड मल्टि कुसिनी र सैनो तन्दुरी र सेकुवा कुर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा टिथ्री थकाली ग्रुपका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईंले हस्ताक्षर गरे । 

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । दैनिक लाखौंको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवतजावत हुने स्थान हो ।

ADVADV

सम्बन्धित खबर

Advertise