२०८३ कार्तिक २० गते शुक्रवार / Nov 06 , 2026 , Friday
२०८३ कार्तिक २० गते शुक्रवार

सुनचाँदीको मूल्य घट्यो

Nada
२०८३ कार्तिक २० गते ११:४४
Shares
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार  र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर