२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

तोलामा चार सयले घट्यो सुनको मूल्य

ADV
मध्यान्ह
२०८१ असार २४ गते १२:११
तोलामा चार सयले घट्यो सुनको मूल्य

काठमाडौं : आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । 

आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ ।

महासंघले चाँदीको मूल्य आज भने स्थिर रहेको  जनाएको छ । आइतबार  रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो । 
 

ADVADV

सम्बन्धित खबर

Advertise