२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

वैशाखमा धेरै कामदार पठाउनेमा नीलकमल पहिलो, एसओएस दोस्रो र प्याराडाइज तेस्रो

२०८२ जेठ १४ गते ०६:१५
वैशाखमा धेरै कामदार पठाउनेमा नीलकमल पहिलो, एसओएस दोस्रो र प्याराडाइज तेस्रो

काठमाडौं : वैशाख महिनामा ८ दर्जन बढी म्यानपावर कम्पनी एक सय जना र त्यसभन्दा बढी कामदार पठाउन सफल भएका छन् । वैशाखमा ७६६ म्यानपावर कम्पनीले कामदार पठाउँदा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा नीलकमल ह्युमन रिसोर्स प्रा.लि. रहेको छ ।

नीलकमल ह्युमन रिसोर्स प्रा.लि.ले बैशाख महिनामा ९५३ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । यस्तै दोस्रो स्थानमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि.ले ६८५ र तेस्रो स्थानमा रहेको प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ६४२ जना कामदार पठाएको छ ।

वैशाखमा सयभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनी :

नील कमल ह्युमन रिसोर्स प्रा.लि.– ९५३
एसओसएस म्यानपावर सर्भिस प्रा.लि.– ६८५
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– ६४२
एशिया लिंक सर्भिस प्रा.लि.– ४०७
अल आसमाक्स कम्पनी प्रा.लि.– ४०४
गल्फ मेनपावर सर्भिसेज प्रा.लि.– ३५१ 
लुलु इन्टरनेशनल प्रा.लि.– ३४५
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– ३२२
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– ३१३
प्रिमियम ह्युमन रिसोर्स प्रा.लि.– २८२
भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.– २८१
अल हायात म्यानेजमेन्ट सिष्टम प्रा.लि.– २७२
दाना ह्युमन रिसोर्स नेपाल प्रा.लि.– २६२
लिडिङ मेनपावर रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– २५९
इम्पायर इन्टरनेशनल प्रा.लि.– २५४
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– २४२
दि रिभर ओभरसिज प्रा.लि.– २४२
मास ह्युमन रिसोर्स प्रा.लि.– २२३
सान नेपाल प्रा.लि.– २२१
शिखर इन्टरनेशनल मेनपावर सर्भिस प्रा.लि.– २१४
लुना एचआर सोलुसन प्रा.लि.– २०९
रिलायवल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– २०८
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि.– २०६
नाइस रिक्रुटिङ एजेन्सी प्रा.लि.– २०२
इन्टरपीट रिक्रुटमेन्ट प्रा.लि.– २०१
मदरल्याण्ड ओभरसिज प्रा.लि.– १९२
एम्स ओभरसिज प्रा.लि.– १९१
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १९१
होप इन्टरनेशनल प्रा.लि.– १८९
एसपिएम ओभरसिज प्रा.लि.– १८५
सनलाइट ह्युमन रिसोर्स प्रा.लि.– १८५
अल स्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रा.लि.– १८२
लगइन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रा.लि.– १८१
स्कील्स ग्रुप एचआर रिक्रुटमेन्ट प्रा.लि.– १७९
एचएमटी ओभरसिज प्रा.लि.– १७८
जलजला रिक्रुटमेन्ट प्रा.लि.– १७७
शिवाकोटी म्यानपावर सर्भिस प्रा.लि.– १७७
कन्फिडेन्ट इन्टरनेशनल म्यानपावर प्रा.लि.– १७५
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– १६६
अल सेक्योर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १६१
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– १५९
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– १५६
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा.लि.– १५६
आयुश ओभरसिज प्रा.लि.– १५४
इगल म्यानपावर कन्सल्ट्यान्ट प्रा.लि.– १५३
वाहा मेनपावर सप्लायर्स प्रा.लि.– १५३
गोर्खा ह्युमन रिसोर्स प्रा.लि.– १४९
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.– १४६
रोयल इन्टरनेशनल ओभरसिज प्रा.लि.– १४६
नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १४५
एमबि इन्टरनेशनल एचआर नेपाल प्रा.लि.– १४४
हेराल्ड इन्टरनेशनल प्रा.लि.– १४०
सिडी ह्युमन रिसोर्स प्रा.लि.– १३८
वल्र्ड वाइड इम्प्लोइमेन्ट कन्सल्टेन्ट्स प्रा.लि.– १३७ 
ब्रिज स्काइ इन्टरनेशल प्रा.लि.– १३५
एससीसी म्यानपावर कम्पनी प्रा.लि.– १३५
एशिया पावर रिक्रुटमेन्ट कन्सल्ट्यान्ट प्रा.लि.– १३४
इगल स्मार्ट ह्युमन रिसोर्स नेपाल प्रा.लि.– १३३
स्टारिश एचआर सर्भिसेस प्रा.लि.– १३०
प्रुडेन्सियल ओभरसिज प्रा.लि.– १२९
राज ओभरसिज प्रा.लि.– १२८
सनलाइट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १२८
मोभिरा एचआर सर्भिस प्रा.लि.– १२६
स्यारोन म्यानपावर सर्भिस प्रा.लि.– १२६ 
कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १२५
गोल्डेन क्राउन ओभरसिज प्रा.लि.– १२५
सगरमाथा इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– १२४
त्रिवेणी एचआर सोलुसन प्रा.लि.– १२३
एमीटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १२२
न्यु गोर्खाज इन्टरनेशनल प्रा.लि.– १२१
रोटरी ओभरसिज प्रा.लि.– १२१
जब शिकर मेनपावर प्रा.लि.– ११८
टेस्ला ओभरसिज प्रा.लि.– ११६
खगोल ओभरसिज प्रा.लि.– ११५
डिके रिभर ओभरसिज प्रा.लि.– ११२
लक्की एचआर सोलुसन प्रा.लि.– १११
मिडिल इष्ट म्यानपावर प्रा.लि.– १११
इन्डो अरब मेनपावर प्रा.लि.– ११०
वल्र्ड नेट रिक्रुटमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– १०७
सान एबी इन्टरनेशनल प्रा.लि.– १०७
अल शाहिद ओभरसिज प्रा.लि.– १०६
रोकादिया ओभरसिज प्रा.लि.– १०५
पिजन इन्टरनेशनल ओभरसिज प्रा.लि.– १०४
एमबी ह्युमन रिसोर्स प्रा.लि.– १०३

ADV

ताजा खबर

सम्बन्धित खबर