२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

चलचित्र छायांकन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने

Nada
२०८२ जेठ १५ गते १६:२७
Shares
चलचित्र छायांकन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने

काठमाडौं : सरकारले इन्डोर र आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ ।

ncell

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फिल्म स्टुडियो बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका हुन् ।

सम्बन्धित खबर