२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

दराजले ल्यायो ‘६.६ मेगा मिड इयर सेल’ अफर

मध्यान्ह
२०८२ जेठ २२ गते २१:३१
दराजले ल्यायो ‘६.६ मेगा मिड इयर सेल’ अफर

काठमाडौं : अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्मको बृहत छुट, निःशुल्कहोम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरको व्यवस्था अफर सार्वजनिक गरेको हो धमाकेदार सेल २३ जेठ देखि २७ जेठ सम्म सञ्चालन हुनेछ ।

६.६ मेगा मिड इयर सेल मार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६ प्रतिशतसम्मको आकर्षक छुट पाउन सकिने व्यवस्था गरेको छ ।

जस अन्तर्गत, प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकर मार्फत ११ प्रतिशतसम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५० प्रतिशतसम्मको छुट र सिल्भर ब्रान्डहरू र्‍होटो र न्यानो डायपर्समार्फत ४० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । दराजले अनलाईन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउने जनाएको छ । 

ADV

सम्बन्धित खबर