२०८२ जेठ २६ गते सोमवार / Jun 09 , 2025 , Monday
२०८२ जेठ २६ गते सोमवार
Ads

प्रभु बैंकका ग्राहकलाई होटल यार्शामा छुट

मध्यान्ह
२०८२ जेठ २५ गते २०:३५
प्रभु बैंकका ग्राहकलाई होटल यार्शामा छुट

काठमाडौं : प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूले होटेल यार्शाको सेवामा छुट पाउने भएका छन् । बैंक र होटेलबीच भएको सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीले होटेलको सेवामा आकर्षक छुट पाउने भएका हुन् ।

होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले ल्याइएको होटेलले जनाएको छ ।
यस सहकार्य अन्तर्गत बैंकका ग्राहक तथा कर्मचारीहरूले होटलको कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउनेछन् ।

ADV

सम्बन्धित खबर