२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

सिटिजन्स बैंकद्वारा धनगढीमा वृक्षारोपण

मध्यान्ह
२०८२ जेठ २९ गते २०:४६
सिटिजन्स बैंकद्वारा धनगढीमा वृक्षारोपण

काठमाडौं : ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण गरेको छ ।

जलवायु परिवर्तनको न्यूनीकरण अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा वृृहत् वृक्षारोपण कार्यक्रम गरेको हो । वृहत् वृक्षारोपण कार्यक्रम वडा नम्बर ३ कार्यालय परिसर, धनगढीमा करिव सय भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।  

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वास्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गर्दै आएको बैंकले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर