२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रावल र बस्नेतको ‘तिज आयो साथी संगी’

shivam cement
२०८२ असार २० गते २०:२१
Shares
रावल र बस्नेतको ‘तिज आयो साथी संगी’

काठमाडौं : नेपाली साहित्यिक क्षेत्रको कथा, कविता, उपन्यास, मुक्तक र गीत लगायतका विविध विधामा कलम चलाइरहेका गीतकार रावल जनक र गायिका सुशीला बस्नेत तिमिल्सिनाको सहकार्य रहेको मौलिक तिज गीत ‘तिज आयो साथी संगी’ सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत रावलको रहेको छ भने सन्दीप कार्कीको एरेन्ज तथा विशन मानन्धरको मिक्सिङ र मास्टरिङ रहेको छ । जुना कार्की र नित्या शर्मा आचार्यको नृत्य रहेको भिडियोको निर्देशक केशवराज भट्ट हुन् ।


ताजा खबर

सम्बन्धित खबर