२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

Nada
२०८२ साउन १३ गते १६:५५
Shares
इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

काठमाडौंः संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । 

ncell

आगामी पुस १६ गतेसम्ममात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो । 

नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको  स्वदेश आगमन भइसकेको छ । 

सम्बन्धित खबर