२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

Nada
२०८२ साउन १४ गते ०८:०८
Shares
आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

भोजपुर : षडानन्द नगरपालिकाले रु. आठ करोड ३२ लाख लागतमा दिङ्लामा ३० कोठे कार्यालय भवन निर्माण गरेको छ ।  

ncell

नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मंगलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

सम्बन्धित खबर