२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

खटाएको स्थानमा नगएका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन जान गृहको निर्देशन

Nada
२०८२ साउन १६ गते १२:२८
Shares
खटाएको स्थानमा नगएका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन जान गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले खटाएको स्थानमा नगएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन जान निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार २३ जनाको सूची सार्वजनिक गर्दै २४ घण्टाभित्र सरुवा गरेको स्थानमा हाजिर हुन जान निर्देशन दिएको हो ।

ncell

खटाएको स्थानमा नजानेमा १८ जना शाखा अधिकृत छन् भने ५ जना नायब सुब्बा छन् ।

सम्बन्धित खबर