२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

तीन दिनदेखि महिला बेपत्ता

Nada
२०८२ साउन १८ गते ०७:१९
Shares
तीन दिनदेखि महिला बेपत्ता

बैतडी :सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा सिगास-४ सिराडीकी २७ वर्षीया भागरथी साउँद  रहेकी छिन् । 

ncell

यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिए । भागरथीका श्रीमान् रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन् ।  

भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

सम्बन्धित खबर