२०८२ कार्तिक १२ गते बुधवार / Oct 29 , 2025 , Wednesday
२०८२ कार्तिक १२ गते बुधवार
Ads

वसन्तीको ‘सुनको चुराले’ सार्वजनिक

shivam cement
२०८२ साउन २० गते २०:२३
वसन्तीको ‘सुनको चुराले’ सार्वजनिक

काठमाडौं : हिन्दु महिलाहरूको महान् पर्व तिज नजिकिँदै गर्दा वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको ‘सुनको चुराले’ बोलको गीत सार्वजनिक भएको छ । सपना बानियाँको शब्द, वसन्तीकै संगीत, सुन्दर लामाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आदित्य बुढाथोकीको निर्देशन, राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुंखेलगायतको अभिनय र नृत्य रहेको छ । गीतको भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise