२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

तपाईंको आजको राशिफल

draupadi film
२०८१ साउन २ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन २ गते, बुधबार)

मेष : जोखिम भएको काममा विशेष सावधानी राख्नुपर्छ । साझेदारीमा ध्यान दिनुहोला ।
वृष : विरोधीहरू असफल हुनेछन् । आफन्तहरूसँग लेनदेनमा सावधानी राख्नुपर्छ ।
मिथुन : नयाँ कामको लागि वातावरण अनुकूल छ । खर्चमाथि विशेष नियन्त्रण राख्नुपर्छ ।
कर्कट : सबै कार्यमा अनुकूल सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
सिंह : आर्थिक नोक्सानी हुनसक्छ । हतार गर्ने वाणी माथि नियन्त्रण राख्नुहोला ।
कन्या : आकस्मिक सफलता प्राप्त हुने योग छ । विदेश यात्राको लागि समय उत्तम छ ।  
तुला : वैवाहिक कार्यमा सफलता प्राप्त हुनेछ । कार्यमा अनुकूल प्रगति हुनेछ ।
वृश्चिक : अनावश्यक कार्यमा समय नष्ट हुने योग छ । आत्मविश्वास बढ्नेछ ।
धनु : मनको अनुसार सफलता प्राप्त हुनेछ । मुद्दा मामिलामा पनि विजयी हुनेछ । 
मकर : पैतृक सम्पत्ति प्राप्त हुनेछ । वैदेशिक रोजगारको लागि बाटो खुल्नेछ ।
कुम्भ : कार्यमा रोकावट हुनसक्छ । शान्तिमा वृद्धि हुने योग छ ।
मीन : पद, प्रभाव र प्रतिष्ठामा वृद्धि हुनेछ । समय अनुकूल छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADV

सम्बन्धित खबर

Advertise