२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन ३ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन ३ गते, बिहीबार)

मेष : शिक्षा सम्बन्धी कार्यमा रोकावट आउनेछ । अनावश्यक खर्चको योग छ ।
वृष : स्वास्थ्य लाभ तथा पराक्रममा वृद्धिको योग छ । 
मिथुन : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । व्यापारिक कार्यहरूमा राम्रो लाभ हुनेछ । 
कर्कट : आहारमा ध्यान दिनुहोला । पेट सम्बन्धी समस्याको योग छ । 
सिंह : व्यापारिक कार्यमा प्रगति हुनेछ । स्वास्थ्य लाभको योग छ । 
कन्या : नाता–गोतासँग मनमुटाव रहनेछ । हतारमा कुनै निर्णय नलिनु होला ।  
तुला : सम्मानमा वृद्धि हुनेछ । पैतृक सम्पत्ति प्राप्तिको योग छ ।  
वृश्चिक : नयाँ कार्यमा सावधानी राख्नुहोला । प्रियजनसँग भेटको योग छ ।
धनु : स्वास्थ्य राम्रो रहनेछ । सुख समृद्धिमा वृद्धि हुनेछ ।
मकर : पैतृक सम्पत्ति प्राप्तिको योग छ । उत्साह बढ्नेछ । 
कुम्भ : घरेलू जीवन सुखमय रहनेछ । वैदेशिक यात्रा सफल हुनेछ ।
मीन : धेरै लाभको कामना गर्नु हुँदैन । नयाँ योजनाहरू तय हुनेछन् ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise