२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

लुना बनिन् मिस नेपाल-२०२५

Nada
२०८२ भदौ १४ गते २०:१९
Shares
लुना बनिन् मिस नेपाल-२०२५

काठमाडौं : मिस नेपाल २०२५  को उपाधि लुना लुइँटेलले जितेकी छन् । आज गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

ncell

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् । मिस नेपाल अर्थ भने सोनी घले भएकी छन् । मिस कस्मो  दिपशिखा नेपाल बनेकी छन् ।

फाइनल गोदावरीस्थित सनराइज हलमा भएको थियो । मिस नेपालको यो ३१औं संस्करण हो ।

ताजा खबर

सम्बन्धित खबर