२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

खत्रीको ‘कोशेली’ सार्वजनिक

Nada
२०८२ भदौ १७ गते २०:०७
Shares
खत्रीको ‘कोशेली’ सार्वजनिक

काठमाडौं : गायिका तथा मोडल रिया खत्री र विश्वास नेपालको स्वर रहेको ‘कोशेली मलाई त केरा चाहिन्छ’ बोलको भिडियो सार्वजनिक भएको छ । 

ncell

राजेश नेपाल बबिनको शब्द, विश्वास नेपालको संगीत रहेको गीतको भिडियोमा लोमस शर्मा, रिया खत्रीलगायतको अभिनय रहेको छ । यसमा छायांकन करण चैसिर, सम्पादन मनोज कार्की र निर्देशन प्रकाश भट्टको रहेको छ ।


ताजा खबर

सम्बन्धित खबर