२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

नवलपरासी कारागारबाट फरार भएका कैदी पाल्पाबाट पक्राउ

shivam cement
२०८२ कार्तिक ९ गते १०:३४
Shares
नवलपरासी कारागारबाट फरार भएका कैदी पाल्पाबाट पक्राउ

काठमाडौँ : प्रहरीले जिल्ला कारागार नवलपरासीबाट फरार भएका कैदी पाल्पाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-२१ बस्ने २८ वर्षीय श्याम मगर भनिने समीर गुरुङ रहेका छन् ।  

भदौ २४ गते कारागारबाट फरार भएका श्याम भनिने समीरलाई पाल्पाको तानसेन साङिखोलाबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनी ससुराली घरमा लुकिछिपी बसेको थियो ।

हाल पक्राउ परेका गुरुङलाई जिल्ला कारागार पाल्पामा पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर