२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो 

shivam cement
२०८२ कार्तिक १३ गते ११:२८
Shares
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो 

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  

आज सुन प्रतितोला दुई लाख ३६ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर