२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

shivam cement
२०८२ कार्तिक १३ गते ११:३५
Shares
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौंः राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा बिहीवार आयोजित एक कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गरिएको हो । प्रतिवेदन आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले पेस गरे । 

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१–८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर