२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा 

shivam cement
२०८२ कार्तिक १४ गते १०:२६
Shares
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा 

काठमाडौँ : तुइन खोला पुल नजिकै माथिबाट ढुंगा झरेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । 

ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न भरतपुरले अनुरोध गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर