
काठमाडौँ : २००७ सालको क्रान्ति होस् वा २०४६ सालको संयुक्त जनआन्दोलन । २०६२/६३ को जनआन्दोलन वा माओवादी सशस्त्र विद्रोह अथवा मधेश आन्दोलन सबैबाट नेता जन्मिएका छन् । तिनै आन्दोलनबाट उठेका थुप्रै नेताहरू नै दलको नेतृत्व र राज्यसत्तामा पुगेका छन् ।
त्यसैगरी एकताका लागि प्रयास भइरहँदा सम्बन्धित दलहरूमा भने विभाजन निम्तिएको लगायत साहित्य र मनोरन्जन विशेष समाचार पनि आजको मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ ।
भिडियो हेर्नुहोस् :