२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै

shivam cement
२०८२ कार्तिक १९ गते १२:४५
Shares
प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ : जेन जेड समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।

सुनुवाइका लागि सर्वोच्चले प्रधानन्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजलास गठन गरेको छ । इजलासमा प्रधान न्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल,डा. मनोजकुमार शर्मा र शारंगा सुवेदी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्वप्रधान न्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको जिकिर गर्दै नियुक्ति बदरको माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले आइतबार रिट दायर गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर