२०८२ कार्तिक २४ गते सोमवार / Nov 10 , 2025 , Monday
२०८२ कार्तिक २४ गते सोमवार
Ads

मुख्यमन्त्री नियुक्ति विवाद : प्रदेश प्रमुखको कार्यालयअगाडि र मुख्यमन्त्री कार्यकक्षमा तोडफोड

shivam cement
२०८२ कार्तिक २४ गते ११:४१
Shares
मुख्यमन्त्री नियुक्ति विवाद : प्रदेश प्रमुखको कार्यालयअगाडि र मुख्यमन्त्री कार्यकक्षमा तोडफोड

काठमाडौं : मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड गरिएको छ ।

सात दलका नेता तथा समर्थकले मधेश भवनस्थित प्रदेश प्रमुख सुमित्रा भण्डारीको कार्यालयअगाडि तोडफोड गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध उनीहरूले नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय, मन्त्रालयमा तालाबन्दी गर्दै प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड गरेका हुन् ।

यस्तै मुख्यमन्त्रीको कार्यकक्षमा पनि तोडफोड भएको छ । तोडफोडका कारण मुख्यमन्त्रीको कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर