२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

shivam cement
२०८२ कार्तिक २८ गते ०९:२७
Shares
राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौँ : राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । 

संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत् गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ । 

उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरस: पालना गर्न आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर