२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

बलिउड अभिनेता धर्मेन्द्रको निधन

Nada
२०८२ मंसिर ८ गते १४:५३
Shares
बलिउड अभिनेता धर्मेन्द्रको निधन

एजेन्सी : बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् ।

बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गरेका छन् । 

धर्मेन्द्रले सन् १९६० बाट अभिनय यात्रा सुरु गरेका थिए । उनले तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।

सम्बन्धित खबर