२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ

shivam cement
२०८२ मंसिर १४ गते १७:१३
Shares
प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ

काठमाडौं : प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन पक्राउ परेका छन् । आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शेरचनलाई पक्राउ गरेको हो ।

बैंकलाई हानिनोक्सानी पुर्‍याएर बैंकिङ कसुर गरेको आरोपमा शेरचनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनीमाथि कर्जा दुरूपयोग गरेको आरोप छ । शेरचन बैंकको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् ।

यसअघि सिआइबीले बैंकिङ कसुरमा प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि पक्राउ गरेको थियो । यद्यपि उनी हाजिर जमानीमा रिहा भइसकेका छन् ।

सम्बन्धित खबर