प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त
२०८२ मंसिर १५ गते २०:१२
Shares
काठमाडौं : प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।