२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

shivam cement
२०८२ मंसिर १७ गते ११:४९
Shares
होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

काठमाडौँ : होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेज अमेरिकी जेलबाट रिहा भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट लागुऔषधको आरोपमा माफी पाएपछि उनी सोमबार रिहा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

हर्नान्डेजलाई मार्च २०२४ मा अमेरिकामा कोकेन आयात गर्ने षड्यन्त्र र मेसिनगन राखेको आरोपमा दोषी ठहराइएको थियो । उनलाई ४५ वर्षको जेल सजाय सुनाइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर