२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

मंसिरमा धेरै कामदार पठाउनेमा एसओएस पहिलो, नीलकमल दोस्रो र गल्फ तेस्रो

Nada
२०८२ पुष ७ गते ०६:१५
Shares
मंसिरमा धेरै कामदार पठाउनेमा एसओएस पहिलो, नीलकमल दोस्रो र गल्फ तेस्रो

काठमाडौं : अघिल्ला महिनाहरूभन्दा तुलनात्मक रूपले केही बढी कामदार गएको मंसिर महिनामा एसओएस म्यानपावर सर्भिस प्रालि ४ सय ९४ जना कामदार वैदेशिक रोजगारमा पठाएर धेरै कामदार पठाउने सूचीको शीर्ष स्थानमा छ ।

ncell

नील कमल ह्युमन रिसोर्स प्रालि ४ सय ४७ र गल्फ म्यानपावर सर्भिसेस प्रालि ३ सय ३० जना पठाएर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अन्य महिनाहरूमा सात दर्जन हाराहारीमा म्यानपावर कम्पनीले एक सय बढी कामदार पठाएकोमा मंसिरमा महिनामा उक्त संख्या ३२ मा सीमित भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

धेरै पठाउने म्यानपावर कम्पनी :

एसओएस म्यानपावर सर्भिस प्रालि– ४९४
नील कमल ह्युमन रिसोर्स प्रालि– ४४७
गल्फ म्यानपावर सर्भिसेस प्रालि– ३३०
ग्रेस ओभरसिज प्रालि– २३०
अल–हयात म्यानेजमेन्ट सिस्टम प्रालि– २१४
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालि– २०१
त्रिपुरा इम्प्लोइमेन्ट प्रालि– १८९
एससिसी म्यानपावर कम्पनी प्रालि– १६५
अक्सफोर्ड इन्टरनेसनल प्रालि– १५६
प्याराडाइज इन्टरनेसनल प्रालि– १५५
बज्र ह्युमन रिसोर्स प्रालि– १५३
मोन्टेज ओभरसिज प्रालि– १५३
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रालि– १४९
सेरोन म्यानपावर सर्भिस प्रालि– १३८
मोभिरा रिक्रुटिङ कन्सल्ट्यान्सी सर्भिस प्रालि– १३१
द रिभर ओभरसिज प्रालि– १३१
इन्डो अरब म्यानपावर प्रालि– १२८
मिडिल इस्ट म्यानपावर प्रालि– १२१
लुलु इन्टरनेसनल प्रालि– १२१
पिजन इन्टरनेसनल ओभरसिज प्रालि– १२०
नाइस रिक्रुटिङ एजेन्सी प्रालि– १२०
टेस्ला ओभरसिज प्रालि– ११९
लक्की एचआर सोलुसन प्रालि– ११८
एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल प्रालि– ११८
आयुष ओभरसिज प्रालि– ११६
मुस्कान ओभरसिज प्रालि– ११५
जलजला रिक्रुटमेन्ट प्रा.लि. ११५
एएस इन्टरनेसनल ग्रुप प्रालि– ११३
त्रिवेणी एचआर सोलुसन प्रालि– १११
साउन्डलाइन्स रिक्रुटमेन्ट सर्भिस प्रालि– १०५

सम्बन्धित खबर