२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आइतबार सुनको मूल्यमा सामान्य गिरावट

Nada
२०८१ साउन २० गते १०:५७
Shares
आइतबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौंः आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार पाँच सयले बढेर प्रतितोला रु. एक लाख ४९ हजार नौ सय कायम भएको छापावाला सुन आज दुई सयले घटेर  प्रतितोला रु. एक लाख ४९ हजार सात सय कायम भएको छ ।

ncell

यस्तै शुक्रबार प्रतितोला रु. एक लाख ३७ हजार नौ सय १० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलाको रु. एक लाख ३७ हजार सात सय २५ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य तोलामा रु. एक हजार सात सय ८५ रुपैयाँ कायम छ । शुक्रबार चाँदी प्रतितोला रु. एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित खबर