२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

सुनचाँदीको मूल्य फेरि बढ्यो

Nada
२०८२ चैत १५ गते १२:३४
Shares
सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८६ हजार रुपैयाँ कायम भएको छ । त्यसतै चाँदीको मूल्य प्रतितोला रु चार हजार ७२० कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८१ हजार र चाँदीको मूल्य रु चार हजार ६७० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर