२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

छिनखेतको सडकमा जेब्राक्रसिङ

himalayanlife
प्रचण्ड खत्री
२०८२ चैत १५ गते २०:३३
Shares
छिनखेतको सडकमा जेब्राक्रसिङ

रुकुम पश्चिम : रुकुम पश्चिमको बाफिकोट  गाउँपालिका वडा नम्बर ४ छिनखेतको सडकमा जेब्राक्रसिङ निर्माण गरिएको छ ।  अस्थायी प्रहरी पोस्ट छिनखेत र अस्थायी ट्राफिक पोस्ट छिनखेतले सडकमा जेब्राक्रसीङ निर्माण गरिएको हो । दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको ट्राफिक प्रहरी हेम बस्नेतले बताए । 

बस्नेतका अनुसारलाई स्थानीय र टाढा–टाढाबाट आएका मानिसलाई सडकबाट दायाँ र बायाँ गर्नको  लागि सहज हुने बताएको छ । 

जेब्राक्रसिङमा निर्माणमा प्रहरी र  स्थानीय व्यापारीको पनि सहभागिता रहेको थियोे । अब आवात–जावतमा स्थानीय  विशेषगरी बालबालिका र अपांगलाई सहज हुने विश्वास लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर