२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

नेपाल इरानसँग पराजित

draupadi film
मध्यान्ह
२०८१ साउन २० गते १९:३२
नेपाल इरानसँग पराजित

काठमाडौं : नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको तेस्रो खेलमा इरानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा नेपाल इरानसँग २-३ को सेटमा पराजित भएको हो ।

नेपाल पहिलो सेटमा इरानसँग २५-१६ ले पराजित भयो । दोस्रो सेटमा नेपाल २५-१६ ले नै विजयी भयो । तर तेस्रो सेट फेरि इरानले २५-२३ ले जित्यो ।

चौथो सेट २५-१५ ले जित्दै खेलमा नेपालले २-२ को बराबरी गर्‍यो । निर्णायक पाँचौं सेटमा इरान १५-१३ ले वियजी भएसँगै नेपालले अन्तिम अवस्थामा खेल गुमायो ।

ADV

सम्बन्धित खबर

Advertise