२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मोरङमा १७ वर्षीया बालिका बलात्कृत

Nada
२०८३ वैशाख २१ गते १५:५७
Shares
मोरङमा १७ वर्षीया बालिका बलात्कृत

मोरङः मोरङमा  १७ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ncell

प्रिन्सले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर