२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

दुर्गा प्रसाईंबिनै धवलले दर्ता गरे ‘जय नेपाल पार्टी’, चुनाव चिह्न ‘त्रिभुज’

Nada
२०८३ साउन २९ गते १४:१३
Shares
दुर्गा प्रसाईंबिनै धवलले दर्ता गरे ‘जय नेपाल पार्टी’, चुनाव चिह्न ‘त्रिभुज’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् ।

ncell

७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।

दलको चुनाव चिह्न त्रिभुज राखिएको छ । झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने छ ।  

मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर