२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

Nada
२०८३ भदौ १ गते १४:२५
Shares
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन् ।

ncell

सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै उनले पदबाट राजीनामा घोषणा गरेका हुन् ।

सम्बन्धित खबर