२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सुनचाँदीको मूल्य बढ्यो

Nada
२०८३ असोज १६ गते ११:५८
Shares
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु. एक हजार ५०० र चाँदीको मूल्य २५ ले बढेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल  सुनको मूल्य प्रतितोला रु. दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु. चार हजार ४२५ कायम भएको थियो  ।

ताजा खबर

सम्बन्धित खबर