२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नेपाल संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा

Nada
२०८१ भदौ ५ गते १३:२५
Shares
नेपाल संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोको छापा

काठमाडौं : काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ ।

ncell

गैरसंगीतकर्मी र कलाकारलाई मोटो रकम असुल गरेर विभिन्न देश पठाउने गुनासो आएपछि ब्युरोले छापा मारेको हो ।

बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर