२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

ममता खत्रीको ‘म जान्छु माइत’ सार्वजनिक

Nada
२०८१ भदौ ६ गते २०:०६
Shares
ममता खत्रीको ‘म जान्छु माइत’ सार्वजनिक

काठमाडौं : जीवन परियार र तुलसा सुनुवारको स्वर, ममता खत्रीको लय तथा शब्दमा ‘म जान्छु माइत’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

ncell

हेमराज डाँगीको संगीत संयोजन रहेको गीतको भिडियोमा अम्बिका राई, सरोज परियार, सुनिता पन्त, रश्मी राई, सोमु परियार, निवांशी दर्नाल, निवृति दर्नाललगायतको अभिनय रहेको छ ।

भिडियोको निर्माण, निर्देशन तथा छायाँकन केशव अधिकारी खत्रीले गरेका हुन् भने राजन महर्जनको कोरियोग्राफी रहेको छ ।


ताजा खबर

सम्बन्धित खबर