२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित, सुपर-८ मा पुग्ने सम्भावना समाप्त

himalayanlife
२०८१ असार १ गते ०८:४२
Shares
नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित, सुपर-८ मा पुग्ने सम्भावना समाप्त

काठमाडौं : आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल पराजित भएकाे छ ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्याे ।

नेपालका लािग ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले उनले ४९ बलमा चार चौका र एक छक्का प्रहार गरे । 

योसँगै नेपालको सुपर-८ मा पुग्ने सम्भावना समाप्त भएको छ ।

ताजा खबर

सम्बन्धित खबर