२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

श्रष्टाहरु सम्मानित

ADV
मध्यान्ह
२०८१ असोज २० गते १८:५३
श्रष्टाहरु सम्मानित

काठमाडौं : राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले विगतका वर्ष जस्तै यस वर्ष पनि बडादशैंको शुभकामना आदान–प्रदान तथा ३ जना विशिष्ट शाधकहरुलाई निवासमै पुगेर ‘विशिष्ट शाधक सम्मान २०८१’ सम्मान प्रदान गरेको छ । 

वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल, वरिष्ठ गायक तथा संगीतकार माणिकरत्न स्थापित एवम् वरिष्ठ साउण्ड इन्जिनियर प्रदीप कुमार उपाध्यायलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । 

कार्यक्रममा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईं, महासचिव दिपक शर्मा, कोषाध्यक्ष नारायण बहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise